नमस्कार !

Japan Money Express (JME) रेमिट्यान्समा यहालाई हार्दिक स्वागत छ | JME २०१०मा विधिवत रुपमा दर्ता भएर जापान सरकारबाट मान्यता प्राप्त नेपालीहरुको एकमात्र पहिलो रेमिट्यान्स कम्पनि भएको बिगत १ दशक भन्दा बढी समय देखि निरन्तर सेवा प्रदान गदै आइ रहेको जानकारि गराउन पाउदा अति हर्षित छौ र हाल JME ले यहाहरुको सहजताको लागि निम्नलिखित नया सेवा सुबिधाहरु थप गरेको कुरा सहर्ष जानकारी गराउदै भरपुर सदुपयोग गर्न सबिनय अनुरोध गर्दछौ |

• JME APP : JME को APP डाउनलोड गर्नुहोस र जहाबाट जहिले पनि आफुले चाहेको बेला सहजै पैसा पठाउन सकिनेछ | न त कासैलाई फोन गर्नु पर्ने नत कहि जानु पर्ने ? तलको link मार्फत अहिले नै डाउनलोड गर्नुहोस:
एप्प स्टोर:(आइओएस) https://apps.apple.com/us/app/jme-remittance/id1561903311
गुगल प्ले:(एण्ड्रोइड) https://play.google.com/store/apps/details?id=com.remit.jmecustomer

  1. JME LAWSON CARD: आफुले पठाएको रकम भुक्तानी गर्नको लागि यहाले आफ्नो पायक पर्ने LAWSON स्टोरमा गएर जुनसुकै समयमा पनि JME LAWSON CARD मार्फत पैसा डिपोजिट गर्न सक्नुहुनेछ | कार्डको लागि तलको नम्बरमा तुरन्त सम्पर्क गर्नुहोला |
  2. JME बोनस पोइन्ट: आफ्नो नजिकको साथीभाई लाइ परिचय गराउनु होस् र प्रति व्याक्ति JPY; ५०० कमाउनुहोस् |

थप जानकारीको लागि: 080-3410-4278 अथवा 03-5475-3913.

www.japanremit.com