Japan Money Express (JME) रेमिट्यान्समा यहालाई हार्दिक स्वागत छ |
JME २०१०मा विधिवत रुपमा दर्ता भएर जापान सरकारबाट मान्यता प्राप्त नेपालीहरुको एकमात्र पहिलो रेमिट्यान्स कम्पनि भएको बिगत १ दशक भन्दा बढी समय देखि निरन्तर सेवा प्रदान गदै आइ रहेको जानकारि गराउन पाउदा अति हर्षित छौ र हाल JME ले यहाहरुको सहजताको लागि निम्नलिखित नया सेवा सुबिधाहरु थप गरेको कुरा सहर्ष जानकारी गराउदै भरपुर सदुपयोग गर्न सबिनय अनुरोध गर्दछौ |
• JME APP
: JME को APP डाउनलोड गर्नुहोस र जहाबाट जहिले पनि आफुले चाहेको बेला सहजै पैसा पठाउन सकिनेछ | न त कासैलाई फोन गर्नु पर्ने नत कहि जानु पर्ने ? तलको link मार्फत अहिले नै डाउनलोड गर्नुहोस:
एप्प स्टोर:(आइओएस) https://apps.apple.com/us/app/jme-remittance/id1561903311
गुगल प्ले:(एण्ड्रोइड) https://play.google.com/store/apps/details?id=com.remit.jmecustomer
थप जानकारीको लागि: 080-3410-4278 अथवा 03-5475-3913.
www.japanremit.com |